
काठमाडौँ, १६ कात्तिक । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रति तोला २०० रुपैयाँले बढेको हो । आज छापावाल सुन ९२ हजार रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर १ हजार २५० रुपैयाँ कायम भएको छ ।















प्रतिक्रिया