
चितवन, १५ कात्तिक । नेकपा एमाले नेता प्रभु साहले अध्यक्ष केपी शर्मा ओली जिवित हुँदासम्म आफूले साथ दिने घोषणा गरेका छन् ।
सोमबार एमाले भरतपुर महानगर अधिवेशनलाई सम्बोधन गर्दै नेता साहले यस्तो घोषणा गरेका हुन् ।
‘केपी ओली अगाडि बढ्नुपर्छ, बढ्नुहुनेछ । उहाँ जिउँदो हुँदासम्म निस्वार्थ साथ दिनेछु, देशको सपना पूरा गर्न सबैले साथ दिनुपर्छ,’ साहले भने । उनले केपी ओली मुलुकको समृद्धिको नायकका रुपमा स्थापित भएकोले बाचुञ्जेल साथ दिने बताए ।












प्रतिक्रिया