१९ कार्तिक २०८३, बिहिबार

कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १५ कात्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् ।

सोमबार शाहीले पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएका हुन् ।

​सत्ता साझेदार नेपाली काँग्रेससँग भएको आलोपालो सरकार चलाउने सहमतिअनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिएका हुन् ।