१९ कार्तिक २०८३, बिहिबार

सर्वोच्चमा धर्ना जारी, के गर्लान् चोलेन्द्रले ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ कात्तिक । नेपाल बार एशोसियसनले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ ।

बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै अदालत परिसरमा धर्ना र विरोध कार्यक्रमलाई निरन्तरता दिएको छ ।

उता न्यायाधीशरुले प्रधानन्यायाधीश जबरासँग राय लिँदा आफूले सम्मानजनक बहिर्गमन चाहेको बुझिएको छ ।