
काठमाडौँ, १४ कात्तिक । राष्ट्रिय वाणिज्य बैंकमा ८ सय ३५ पदमा आवेदन खुलेको छ ।
लोक सेवा आयोगले बैंकका लागि ८ सय ३५ विभिन्न पदमा आवेधन खुलाएको हो ।
आयोगले बरिष्ठ प्रबन्धक दुई जना, प्रबन्धक आठ जना र उपप्रबन्धक लगायत विभिन्न पदमा ८ सय ३५ जनाका लागि आज आवेदन खुलाएको हो ।
सोमबारदेखि मंसिर पाँच गतेभित्र अनलाइन आवेदन फारम भरिसक्नु पर्नेछ ।












प्रतिक्रिया