१९ कार्तिक २०८३, बिहिबार

प्रधानन्यायाधीशको राजीनामा माग्दै वकिलहरुले गरे कालो पट्टी बाँधेर आन्दोलन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै वकिलहरुले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् ।

नेपाल बार एशोसिएसनको नेतृत्वमा आइतबार विहान १० बजेबाट ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध प्रदर्शन गरेका छन् ।