काठमाडौं, १२ कात्तिक । एमालेको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ ।
बिहीबार स्थायी कमिटीले गरेका निर्णय अनुमोदनका लागि तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज केन्द्रीय कमिटी बैठक बस्ने भएको हो ।
बैठक बिहान ११ बजेका लागि बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा वडा तथा पालिका अधिवेशनको समीक्षालगायत विषयमा छलफलसमेत हुनेछ ।











प्रतिक्रिया