शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

पतझर झरेर कोशी रोकिँदैनः केपी शर्मा ओली

दैनिक नेपाल २०७८ भदौ २९ गते १५:३३

झापा, २९ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी निरन्तर अघि बढ्ने बताएका छन् ।

गृहजिल्ला झापामा वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीबाट टुक्रिएर गएका नेताहरुलाई कटाक्ष गर्दै पतझर झरेर कोशी नरोकिने बताएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित