शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्रचण्ड असल काका हुन्, असल ससुरा हुन् तर धोकेबाज नेता पनि हुन्: अध्यक्ष ओली

दैनिक नेपाल २०७८ भदौ २९ गते १५:२९


झापा, २९ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादीका अध्यक्ष प्रचण्ड धोकेबाज नेता भएको बताएका छन् ।

गृहजिल्ला झापामा वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड असल काका भएको, असल ससुरा भएको तर धोकेबाज नेता पनि भएको बताएका हुन् ।

उनले पार्टीको एकता कसरी भंग प्रसंग कोट्याउँदै यस्तो बताएका हुन् । त्यस्तै, प्रचण्डले आफ्ना नातेदारहरुलाइ पद दिएका विषयमा ओलीले व्यंग्य गरेका हुन् ।

 

प्रतिक्रिया
सम्बन्धित