शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

दैनिक नेपाल २०७८ भदौ २९ गते १४:४४

काठमाडौँ, २९ भदौ । नेकपा माओवादी केन्द्रले स्थायी समितिको बस्ने भएको छ ।

बैठक मंगलबार ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको जनाइएको छ ।

बैठकको मुख्य एजेण्डा निर्वाचन नियमावली र निर्देशिका पारित गर्ने रहेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित