१९ कार्तिक २०८३, बिहिबार

नाराबाजीका बीच विनियोजन विधेयक पारित, असोज ४ मा अर्को बैठक

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ भदौ । प्रतिनिधिसभाको बैठकमा नाराबाजीका बीच विनियोजन विधेयक २०७८ बहुमतले पारित भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा पेश गरेको विधेयक मंगलबार प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच पारित भएको हो ।

त्यस्तै, सभामुख अग्नि सापकोटाले असोज ४ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।