शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

नाराबाजीका बीच विनियोजन विधेयक पारित, असोज ४ मा अर्को बैठक

दैनिक नेपाल २०७८ भदौ २९ गते १४:०९

काठमाडौँ, २९ भदौ । प्रतिनिधिसभाको बैठकमा नाराबाजीका बीच विनियोजन विधेयक २०७८ बहुमतले पारित भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा पेश गरेको विधेयक मंगलबार प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच पारित भएको हो ।

त्यस्तै, सभामुख अग्नि सापकोटाले असोज ४ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित