२९ आश्विन २०८३, बिहिबार

अमेरिकामा जलेर पाँच जना नेपाली भाषी भुटानीहरूको मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क । अमेरिकाको ओहायो राज्यको आक्रनमा ५ जना नेपाली नेपाली भाषी भुटानीहरूको मृत्यु भएको छ ।

सेप्टेम्बर १३ सोमबार बिहान आगलागी हुँदा ३ बालबालिकासहित ५ जनाको मृत्यु भएको हो । आगलागीमा ४ जना घाइते भएका छन् ।