शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

जोलिओन मोडलमा आकर्षक फिचरसहितको टप भेरिएन्ट ल्याउँदै

दैनिक नेपाल २०७८ भदौ २९ गते ८:५४

काठमाडौं, २९ भदौ । आफ्नो कर्पोरेट फिलोसफीलाई अनुसरण गर्दै जिडब्लुएम नेपालले आकर्षक फिचरहरूसहितको टप भेरिएन्टमा हाभल जोलिओन ल्याउँदैछ । जसले यात्रालाई अझ विलासी बनाउने विज्ञप्तिमा उल्लेख छ ।

६० वटा मुलुकहरूमा ६५ लाखभन्दा धेरै बिक्री भइसकेको हाभल विगत ११ वर्षदेखि चीनमा एसयुभी बिक्री गर्ने नम्बर १ ब्राण्ड रहेको कम्पनीको दाबी छ ।

कलात्मक र आधुनिक इन्जिजियरिङबाट निर्मित जोलिओनले गाडीहरूमा नयाँ सोचलाई मूर्तरुप दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित