१९ कार्तिक २०८३, बिहिबार

राष्ट्रिय सभाको बैठक स्थगित, भदौ ३० बस्ने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ भदौ । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले गरेको अवरोधका कारण बैठक भदौ ३० गतेसम्मका लागि स्थगित भएको हो ।

एमाले सांसदहरुले कुर्सीमा नबसी बैठक अवरोध गरेपछि १५ मिनेट स्थगित भएको थियो ।