शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

एनआरएनए युरोपको संयोजकमा मुक्त बहादुर गुरुङको उम्मेदवारी

दैनिक नेपाल २०७८ भदौ २३ गते १८:५८

काठमाडौँ, २३ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोपको संयोजकमा मुक्त बहादुर गुरुङको उम्मेदवारी दिएका छन् ।

युरोपको वर्तमान उपसंयोजक रहेका गुरुङले आगामी कार्यकालका लागि संयोजकको उम्मेदवारी दिएका हुन् ।

दुई दशकदेखि स्पेनको बार्सिलोनामा बसोबास गर्दै आएका उनी एनआरएनए स्पेनको सन् २०९९ देखि २०११ सम्म उपाध्यक्ष रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित