
काठमाडौँ, १७ भदौ । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला सुनको मूल्य बिहीबार २०० रुपैयाँले घट्दै ९० हजार ८०० रुपैयाँ कायम भएको हो ।
सुनको मूल्य २०० रुपैयाँले घट्दा चाँदीको भने १० रुपैयाँले बढेको छ ।
चाँदी १० रुपैयाँले बृद्धि हुँदै आज एक हजार २०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।















प्रतिक्रिया