काठमाडौं, १४ भदौ । नेपाल एसबिआई बैंकले आइसिएफसी फाइनान्सका ग्राहकहरूलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैकिंङ सविधा उपलब्ध गराउन सम्झौता गरेको छ ।
सम्झौताअन्तर्गत आइसिएफसी फाइनान्सका ग्राहकहरूले नेपाल एसबिआई बैंकमार्फत सुविधा उपलब्ध पाउनेछन् ।
नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा आइसिएफसी फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठबीच उक्त सम्झौता आदानप्रदान भएको हो ।















प्रतिक्रिया