७ कार्तिक २०८३, शनिबार

सिप्रदी र एसबिआई बैंकबीच हायर पर्चेज कर्जामा सम्झौता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । नेपाल एसबिआई बैंक लि. र सिप्रदी ट्रेडिङ प्रा. लि. बीच सिप्रदी ट्रेडिङ प्रा. लि.का ग्राहकहरूलाई टाटा गाडीको खरिदमा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता बैंकका रिटेल तथा एसएमई प्रमूख बद्रीलाल अमात्य तथा सिप्रदी ट्रेडिङ प्रा. लि.का बिक्री तथा प्रबर्धन महाप्रबन्धक अनुपमनि ढकालबीच सम्पन्न भएको हो ।

समारोहमा बैंकका प्रमूख कर्जा अधिकृत विनोदकुमार ढुंगेलका साथै सिप्रदी ट्रेडिङ प्रा. लि.का अन्य उच्चपदस्थ कर्मचारीहरूको उपस्थिति थियो ।