१७ कार्तिक २०८३, मंगलबार

मुख्यमन्त्री केसीले पाए विश्वासको मत

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत प्राप्त गरेका छन् ।

एमालेले बैठक बहिष्कार गरेको थियो । केसीको पक्षमा ४३ जना उपस्थित सांसदमध्ये ४२ जनाले पक्षमा मतदान गरेका थिए भने एक जना तटस्थ रहेका थिए ।