२९ आश्विन २०८३, बिहिबार

यस्तो छ प्रवासी नेपाली मञ्च युरोपको कमिटी (सूचीसहित)

9.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ भदौ । प्रवासी नेपाली मञ्च युरोपको अध्यक्षमा कास्कीका गोविन्द पौडेल सर्व सम्मत चयन भएका छन् ।

जुलाई ४ मा बसेको युरोपियन स्तरीय अगुवा कार्यकर्ता भेलाले पौडेलको नेतृत्व मा ७५ सदस्यीय युरोप कमिटीको सिफारिस गरेको थियो ।

कास्कीको पोखरामा २०३१ मा जन्मिएका पौडेल विद्यार्थी कालदेखि नै राजनीतिमा निकै सक्रिय थिए ।

२०५४ सालमा अनेरास्ववियु कास्कीको सचिव, २०५६ सालमा युवा संघ कास्कीको सचिव, २०५८ सालदेखि २०६४ सालसम्म नेकपा एमाले कास्की जिल्ला कमिटी सदस्य भएर राजनीतिक तथा सामाजिक कार्यहरूमा सशक्त भूमिका निर्वाह गरिरहेका पौडेल २०६४ सालदेखि प्रवासी जीवन व्यतित गर्न लागे ।

झन्डै एक दशक भन्दा लामो समय प्रवासमा बिताउँदै गर्दा सामाजिक तथा राजनीतिक कार्यलाई समेत निरन्तरता दिँदै आएका छन् ।

फलस्वरुप यस भन्दा अगाडि प्रवासी नेपाली एकता मंच पोर्चुगलको अध्यक्ष, एनआरएनए पोर्चुगलको उपाध्यक्ष, सल्लाहकार लगायत विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन् ।

हाल कास्की आदर्श समाज अन्तर्राष्ट्रीय समितीको केन्द्रीय अध्यक्ष समेत छन् ।

गठित प्रवासी मंचको कमिटीमा को को छन् त ?

अध्यक्ष: गोविन्द पौडेल पोर्चुगल

उपाध्यक्ष: चन्द्र कान्त आचार्य जर्मनी

उपाध्यक्ष: बोध राज पौडेल बेल्जियम

उपाध्यक्ष: विनोद ज्ञवाली युके

महासचिव: शिब जी चापागाइ डेनमार्क

सचिव: दिपक खरेल स्पेन

सचिव: चन्द्र शर्मा बेल्जियम

कोषाध्यक्ष: जङ्ग अधिकारी आएरलाण्ड

सदस्य

मदन लिम्बु अध्यक्ष पोर्चुगल

बिश्वास बजगाइ अध्यक्ष

नर्बे चिरञ्जीवी खरेल अध्यक्ष स्विडेन

कोमल पौडेल अध्यक्ष फिनलाण्ड

मनु गुरुङ अध्यक्ष नेदरलाण्ड

डि आर नेपाल अध्यक्ष अष्ट्रीया

उत्तम आचार्य अध्यक्ष चेक रिपब्लिक

टंक कटुवाल अध्यक्ष पोल्याण्ड

धर्म राज पाण्डे अध्यक्ष इटाली

सत्य नारायाण झा अध्यक्ष माल्टा

लोक राज रोका मगर अध्यक्ष साइप्रस

विक्रम के सि अध्यक्ष स्विजरलाण्ड

युरोप प्रतिनिधि

नारायण अधिकारी बेल्जियम

घनश्याम पौडेल फ्रान्स

घनश्याम गौतम डेनमार्क

डिल्लि खरेल सुमन रसिया

युबराज भन्डारी नर्बे

खेम न्यौपाने स्विडेन

टिकाराम साप्कोटा नेदरलाण्ड

दिपेन्द्र हिमाल कार्कि अष्ट्रीया

छत्र अधिकारी चेक रिपब्लिक

आनन्द घिमिरे पोल्याण्ड

उमेश गौतम इटाली

यमु राइ माल्टा

भूमि गुरुङ स्विजरलाण्ड

धाताराम पाण्डे साइप्रस

वीरेन्द्र अधिकारी आएरलाण्ड

सुरेन्द्र थपलिया यु के

जनजाति

दिनेश गुरुङ स्पेन

अर्जुन गुरुङ बेल्जियम

पासङ टेण्डी शेर्पा जर्मनि

गम बहादुर गुरुङ बेल्जियम

रोबर्ट लिम्बु पोर्चुगल

उत्पीडित

बाला बि क अस्ट्रीया

योगेन्द्र बिक बेल्जियम

प्रेम लाल नेपाली नर्बे

रन बहादुर परियार जर्मनि

पूर्व अध्यक्ष

सुवासचन्द्र अधिकारी पोर्चुगल

लक्ष्मी भट्टराई पोल्याण्ड

तुल्सिराम सुवेदी बेल्जियम

महिला

सरस्वती चापागाइ बेल्जियम

निर्मला ढकाल पोर्चुगल

देबी न्यौपाने जर्मनी

कल्पना त्रीपाठी यु के

चन्द्र कला निरौला आएरलाण्ड

सृजना श्रेष्ठ डेनमार्क

इशा गुरुङ बेल्जियम

निर्मला तिवारी स्पेन

शान्ति अर्याल अधिकारी पोर्चुगल

गंगा देबी शर्मा स्पेन

इन्द्र ओली बेल्जियम

लिलाराम कार्की जर्मनी

सूर्य पौडेल जर्मनी

दिपक सुवेदी पोर्चुगल

विष्णु प्रसाइ पोर्चुगल

शिब कुमार लामिछाने स्पेन