
काठमाडौँ, ४ भदौ । अब ‘मेरो सेयर’ को पासवर्ड यूजर आफैले परिवर्तन गर्न सक्ने भएका छन् ।
मेरो सेयर सफ्टवेयर प्रदायक कम्पनी सीडीएससीले आफ्नो सेवामा थप ‘फरगेट योस् पासवर्ड’ सेवा थप गरेपछि यूजर आफैँले पासवर्ड परिवर्तन गर्न सक्ने भएका छन् ।
शुक्रवारदेखि सो सेवा कार्यान्वयनमा ल्याइएको सीडीएससीले जनाएको छ ।















प्रतिक्रिया