१७ कार्तिक २०८३, मंगलबार

बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा सिफारिस

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, भदौ । सरकारले बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

विहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।