१७ कार्तिक २०८३, मंगलबार

अफगानिस्तानबाट हालसम्म २९६ नेपालीको उद्धार

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ भदौ । सरकारले अफगानिस्तानबाट हालसम्म २९६ जना नेपालीको उद्धार गरेको छ ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी हालसम्म कूल २९६ जनालाई काठमाडौं ल्याइपुर्याइएको जनाएको छ ।

त्यस्तै, मन्त्रालयले थप नेपालीको उद्धार गर्ने प्रक्रिया भइरहेको पनि जानकारी दिएको छ ।