१७ कार्तिक २०८३, मंगलबार

दल फुटाउने अध्यादेशको समर्थन गर्दै प्रचण्डले यसो भने

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलसम्बन्धी अध्यादेशको समर्थन गरेका छन् ।

सरकारले ल्याएको केन्द्रीय समिति र संसदीय दलमा २० प्रतिशतले नै दल फुटाउन सक्ने प्रचण्डले समर्थन गर्दै बचाउ गरेका हुन् ।

समाजवादी केन्द्रले बिहीबार काठमाडौँमा गरेको कार्यक्रममा प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेशको समर्थन गरेका हुन् ।

तर केपी शर्मा ओली नेतृत्वको सरकारले लएको अध्यादेशको उनीलगायत काँग्रेसले समेत विरोध गरेका थिए ।

प्रचण्डले अहिले आएको अध्यादेशले लोकतन्त्र बचाउने दावी गरेका छन् । जबकी यसअघि खरो विरोध गरेका थिए ।