४ मंसिर २०८३, शुक्रबार

राजश्व र भन्सार विभागको महानिर्देशकहरूको हेरफेर

5.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक हेरफेर गरेका छन् ।

शर्माले मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै सरु भएको चर्चा अन्ततः हेरफेरमै पुगेको मन्त्रालय स्रोतले जनाएको छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक झक्कप्रसाद आचार्यलाईको ठाउँमा शोभाकान्त पौडेल आएका छन् । भन्सार विभागका महानिर्देशक यामलाल भुसालको ठाउँमा नारायणप्रसाद सापकोटा आएका छन् ।