७ कार्तिक २०८३, शनिबार

आईएमई लाइफ इन्स्योरेन्सद्वारा चौथो वर्ष पूरा, खुसीमा रक्तदान

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको व्यवसायिक कारोवार विधिवतरुपमा सञ्चालन भएको चौंथो वर्ष पूरा भएको छ ।

कम्पनीले उक्त अवसरमा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णरुपले पालना गरी रक्तदान कार्यक्रमसहित आफ्नो चौंथो वार्षिकोत्सव मनाएको छ ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत फुयाँलले अबको युग प्रविधि मैत्री सेवा को युग रहकोले बीमा कम्पनीहरुले पनि प्रविधिमैत्री सेवा अवलम्बन गर्नुको विकल्प नरहेको जानकारी दिए ।