१८ कार्तिक २०८३, बुधबार

आकस्मिक मन्त्रिपरिषद बैठक बस्दै, अध्यादेश ल्याउने तयारी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद बैठक आह्वान गरेका छन् ।

आजै केहीबेरमा बालुवाटारमा बस्ने बैठकले अध्यादेश ल्याउन लागेको बताइएको छ ।

नेकपा एमालेका माधव नेपाल पक्षलाई फुटाएर आफ्नो सरकार टिकाउन प्रधानमन्त्री शेर बहादुर देउवाले अध्यादेश ल्याउन लागेका हुन् ।

सरकारले सोमबार मात्रै संसद अधिवेशन अन्त्य गरेको थियो ।