१८ कार्तिक २०८३, बुधबार

राष्ट्रपतिद्वारा प्रदेश २ को प्रमुखमा हरिशंकर मिश्र नियुक्त

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ भदौ । प्रदेश नम्बर २ को प्रमुखमा हरिशंकर मिश्र नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मिश्रलाई मंगलबार प्रदेश २ को प्रमुखमा नियुक्त गरेकी हुन् ।

सरकारले मिश्रलाई प्रदेश २ को प्रमुखमा नियुक्तिका लागि सोमबार राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा संविधानको धारा १६३ को उपधारा २ बमोजिम राष्ट्रपतिले मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेको उल्लेख छ ।

यसअघि राष्ट्रपति भण्डारीले राजेश झालाई प्रदेश प्रमुखबाट पदमुक्त गरेकी थिइन् ।