१८ कार्तिक २०८३, बुधबार

प्रदेश २ का प्रदेश प्रमुख राजेश झा पदमुक्त

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख राजेश झालाई पदमुक्त गरेकी छन् ।

प्राधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा झालाई प्रदेश २ को प्रमुखबाट पदमुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जनाएका छन् ।