१७ कार्तिक २०८३, मंगलबार

किन गए कुलमानको नियुक्तिविरुद्ध हितेन्द्रदेव शाक्य सर्वोच्चमा ?

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३२ साउन । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा गरिएको कुलमान घिसिङको नियुक्तिविरुद्ध हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका छन् ।

शाक्यले आफ्नो कार्यकारी निर्देशकको पद थमौतीका लागि रिट निवेदन दर्ता गराएका छन् ।

उनले घिसिङको नियुक्ति बदरको माग गर्दै रिट निवेदन दर्ता गराएका छन् ।

रिटमा शाक्यले पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा ‘संविधान सम्मत मेरो अधिकार हनन भएको’ उल्लेख गरेको बताइएको छ ।