९ कार्तिक २०८३, सोमबार

बागमती प्रदेशसभाको बैठक भोलि बस्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ३२ साउन । बागमती प्रदेशको प्रदेशसभा बैठक भोलि बस्ने भएको छ ।

लामो समयदेखि स्थगित रहेको बैठक भोलि भदौ १ गते मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको छ ।

बैठकमा केही प्रदेश ऐन संशोधन गर्ने विधेयक र प्रदेशसभा नियमावली संशोधनका बारेमा छलफल हुने बताइएको छ ।