७ कार्तिक २०८३, शनिबार

कामना सेवा विकास बैंकको पुननिर्मित डुम्रे शाखाको उद्घाटन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ साउन । कामना सेवा विकास बैंक लिमिटेडकोे तनहुँ जिल्ला वन्दीपुर गाउँपालिका वडा नं. १ डुम्रे स्थित शाखा कार्यालयको पुनः उद्घाटन गरिएको छ ।

ग्राहक महानुभावहरुकोे सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालनमा रहेको कार्यालयको पुनर्निर्माण सम्पन्न गरि बैंकका सञ्चालक चतुराखर अधिकारी, देवकृष्ण काफले र बलराम बरालले संयुक्त रुपमा समुद्घाटन गरेका हुन् ।