१७ कार्तिक २०८३, मंगलबार

बागमती प्रदेशसभाको बैठक भदौ १ मा बस्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ३१ साउन । प्रदेश सभा बैठक आगामी भदौ १ गते बस्ने भएको छ ।

लामो समयदेखि स्थगित रहेको बैठक भदौ १ गते मंगलबार दिउँसो २ बजेका लागि प्रदेश प्रमुखले प्रदेश सभाको बैठक आह्वान गरेको प्रदेशसभा सचिवालयको सचिव कृष्णहरि खड्काले जनाएका छन् ।

बैठकमा केही प्रदेश ऐन संशोधन गर्ने विधेयक र प्रदेशसभा नियमावली संशोधनका बारेमा छलफल हुनेछ ।