धनगढी, ३१ साउन । कैलाली जिल्लामा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका– १ अत्तरियाको वनखेतमा घरको छतबाट खसेर महिला मजदुरको मृत्यु भएको हो ।
गीता बिष्टको निर्माणाधीन घरमा काम गरिरहेकी गोदावरी नगरपालिका– ६ लालपुरकी ३७ वर्षीया बसन्तीदेवी जैसीको खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया