७ कार्तिक २०८३, शनिबार

बैंक अफ काठमाण्डूका ग्राहकलाई सम्यक डाइग्नोष्टिकमा १० प्रतिशत छूट

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । बैंक अफ काठमाण्डू र सम्यक डाइग्नोष्टिकबीच सेवा आदाप्रदानबारे सम्झौता भएको छ ।

सम्झौतासँगै बैंकको डेबिट, क्रेडिट, र प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग तथा क्यूआर कोर्डको माद्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकलाई सम्यकले आफ्नो सेवामा १० प्रतिशतसम्म छूट प्रदान गर्ने भएको छ ।

सम्यकले काठमाडौं उपत्यकाबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आइरहेको छ । बैंक अफ काठमाण्डू लिमिटेडले ९० वटा शाखा कार्यालयहरू, ७८ वटा एटीएम र १० वटा एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।