धनगढी, २२ साउन । कैलाली जिल्लामा नाम ठेगाना थाहा नभएका एक पुरुष व्यक्ति मृत फेला परेका छन् ।
भजनी नगरपालिका– ३ कान्द्रा नदीमा ती पुरुषको शब फेला परेको हो ।
अन्दाजी ४० वर्षको पुरुषको शब भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।











प्रतिक्रिया