४ मंसिर २०८३, शुक्रबार

एमालेका नेता खनालको दिल्लीमा मिर्गौला प्रत्यारोपण

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । एमालेका वरिष्ठ नेता झलनाथ खनालको दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको छ ।

दिल्लीको एपोलो अस्पतालमा नेप्रोलोजिस्ट डा.अखिल मिश्राको नेतृत्वमा खनालको उपचार भइरहेको छ ।

बुधबार सर्जन डा.सन्दीप गुलेरियाको नेतृत्वमा रहेको टिमले उनको मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको उनको सचिवालयले जनाएको छ ।