काठमाडौं, २० साउन । सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिमरुप दिन सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान ९ बजेबाट कार्यदलका सदस्यबीच छलफल हुँदैछ ।
कार्यदलले न्यूनतम साझा कार्यक्रममा सरकारका ११ बुँदे प्राथमिकता र मन्त्रीहरूका लागि १४ बुँदे आचारसंहिता बनाएको छ ।











प्रतिक्रिया