८ कार्तिक २०८३, आइतबार

प्रत्येकलाई ५० हजार रुपैयाँ जरिवानासहित ४१ वटा राजनीतिक दलको दर्ता खारेज

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।

आयोगको मंगलबार बसेको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको हो । त्यसबाहेक पनि अझै ९५ वटा दलको दर्ता कायम रहेको आयोगले जनाएको छ ।

खारेज भएका प्रत्येक दललाई आयोगले ५० हजार रुपैयाँ जरीवाना समेत तोकेको छ ।

हेर्नुहोस् आयोगको निर्णय र खारेज भएका दलहरूको सूची–