८ कार्तिक २०८३, आइतबार

प्रधानसेनापति थापा र अमेरिकी राजदूत रेण्डीबेरीबीच भेटवार्ता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । प्रधानसेनापति पूर्णचन्द्र थापा र अमेरिकी राजदूत रेण्डीबेरीबीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानसेनापति थापाको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

यस किसिमको नियमित भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाको छ ।