
काठमाडौं, १९ साउन । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम बयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७६÷०७७ पेश गर्नेछन् । त्यस्तै २०४८ सालका प्रतिनिधि सभा सदस्य अकबरबहादुर सिंहको शोक प्रस्ताव सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
संसदलाई थप बिजनेश दिन भने सरकारले सकिरहेको छैन । बिजनेश निद नसक्दा संसद बैठक औपचारिकतामै सीमित बनिरहेको छ ।















प्रतिक्रिया