बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

फेवा तालमा फसेका सुगम र वर्षाको सकुशल उद्वार

दैनिक नेपाल २०७८ साउन १८ गते १९:३४

पोखरा, १८ साउन । पोखराको फेवातालमा फसेका दुईजनाको सकुशल उद्वार गरिएको छ ।

पोखरा महानगरपालिका–१८ स्थित रातोमाटा नजिकै फेवातालमा कायग सयर गर्ने क्रममा पल्टियर तालमा फसेका दुई जनाको सशस्त्र प्रहरीले हिजो आइतबार उद्वार गरेको हो ।

तालमा फसेका भक्तपुर घर भएका २१ वर्षीय सुगम शर्मा र २१ वर्षीया वर्षा ढुङ्गानालाई सकुशल उद्वार गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कास्कीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित