
काठमाडौँ, १४ साउन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका नेता माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।
बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रिपरिषद विस्तारबारे निर्णय गरेपछि नेता नेपाललाई प्रचण्डले भेटेका हुन् ।
नेपाल पक्षलाई सरकारमा कसरी लैजानेबारे प्रचण्ड कसरत गरिरहेका छन् । उता एमालेकै नेताहरुले भने पार्टीको एकतालाई जोड दिइरहेका छन् ।












प्रतिक्रिया