शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

लुम्बिनी र गण्डकी प्रदेश प्रमुखद्वारा सपथ ग्रहण

दैनिक नेपाल २०७८ साउन १३ गते २१:२२

काठमाडौँ, १३ साउन । लुम्बिनी र गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले सपथ लिएका छन् ।

वुधबार साँझ शीलतनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट लुम्बिनी प्रदेशमा प्रमुख अमिक शेरचन र गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित