शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

एमाले महासचिव पोखरेल र नेकपाका बाँस्तोलाबीच भेटवार्ता

दैनिक नेपाल २०७८ साउन १३ गते २०:२७


काठमाडौँ, १३ साउन । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेल र नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोलाबीच भेटवार्ता भएको छ ।

नेकपा (एमाले) केन्द्रीय कार्यालयमा भएको वुधबार साँझ भएको भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ ।

प्रतिक्रिया
सम्बन्धित