
काठमाडौँ, १२ साउन । मन्त्रिपरिषदको बैठक बालुवाटारमा जारी छ ।
केहीबेर अघि सुरु भएको बैठकमा प्रदेश प्रमुखहरुको हेरफेर गर्ने तयारी गरिएको छ ।
यसअघि ओली सरकारले नियुक्ति गरेका प्रदेश प्रमुखहरुलाई हटाएर सरकारले नयाँ नियुक्ति गर्न लागिएको बुझिएको छ । त्यस्तै, आजै माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखको नियुक्तिका लागि अमिक शेरचनलाई सिफारिस गरेको छ ।















प्रतिक्रिया