बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

स्वास्थ्यचौकीको सामान सार्दा भीरबाट लडेर एकजनाको मृत्यु

दैनिक नेपाल २०७८ साउन १० गते १२:००

सांकेतिक तस्वीर

संखुवासभा । सिलिचोङ गाउँपालिका–१ केवाडाँडाका २१ वर्षीय दिनेश राईको भीरबाट लडेर मृत्यु भएको छ ।

स्वास्थ्य चौकीको सामान सार्नेक्रममा टेवल बोकेर आउँदै गर्दा साँघुरो बाटोका कारण बाटोबाट तल सिसुवा खोलाको दहमा खसेर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित