
काठमाडौँ, ८ साउन । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई ईएनएमबी मोबाईल बैंकिङ्गबाट भुक्तानी गरी बिगमार्टबाट वुधबार र शनिबारको दिन छुट पाउने गरी सम्झौता गरेको छ ।
सम्झौताअनुसार बैंकका तथा ग्राहकहरुले फलफूल तथा तरकारी समान खरीद गर्दा २५% वा रु. ३०० सम्मको छुट पाउनेछन् । छुट सम्बन्धि थप जानकारीको लागि [email protected]/[email protected] मा ईमेल गर्न सकिनेछ ।
एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।















प्रतिक्रिया