
काठमाडौ, ७ साउन । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सौरभ राणा प्रहरी नायब महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस भएका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा कार्यरत राणा जनपद प्रहरी समूहतर्फबाट प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ को प्रावधानअनुसार बढुवाका लागि सिफारिस भएका हुन् ।












प्रतिक्रिया