
काठमाडौँ, ६ साउन । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् ।
ठाकुरले देउवालाई वुधबार विहान ९ बजे बालुवाटारमा पुगेर भेटेका हुन् ।
उनले प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त गरेकोमा बधाई दिन तथा आफ्ना मागका बारेमा ध्यानाकर्षण गराउन भेट गरेको बताइएको छ ।
प्रधानमन्त्री देउवाले ठाकुरहरुको माग पूरा गर्ने भनि दिएको वचन पूरा गर्नुपर्ने उनीहरुको भनाइ छन् ।












प्रतिक्रिया